Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिकबाट रास्वपाका ५७ सांसदको सूची टुंगियो(सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०८२
  • 703
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट सांसदहरूको टुंगो लगाएको छ।

रास्वपाको सचिवालय बैठकले आइतबार नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गरे पनि सार्वजनिक भने गरेको थिएन। पार्टीका प्रवक्ता मनिष झाले आयोगले स्वीकृत गरेपछि मात्रै नाम सार्वजनिक गरिने बताएका थिए।

रास्वपाले विभिन्न क्लस्टरबाट ४८ महिला र ९ पुरुष गरी ५७ जनाको सूची आयोगमा सिफारिस गरेको हो। प्राप्त सूचीअनुसार जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा भने अन्तिम सूचीमा परेका छैनन्। बन्दसूचीको खसआर्य समूहको चौथो स्थानमा रहेका उनको नाम ५७ जना सांसदको सूचीमा अटेन।

समानुपातिकबाट सिफारिस भएका नाम (क्लस्टरसहित)

खसआर्य महिला – १६
प्रतिभा रावल, रचना खतिवडा खत्री, लिमा अधिकारी आचार्य, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टीका संग्रौला (पिछडिएको क्षेत्र), क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुषाल, प्रभा कार्की, शोभा खनाल, रत्नाकुमारी थापा (पिछडिएको क्षेत्र), ज्ञानु पौडेल, प्रभाव ढकाल।

खसआर्य पुरुष – १
रमेश प्रसाईं।

थारु महिला – २
गीता चौधरी, करिश्मा कठरिया।

थारु पुरुष – २
सुरेन्द्र चौधरी, प्रेमलाल चौधरी।

मधेशी महिला – ७
पुनमकुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामिनी कुमारी, सुनिताकुमारी चौधरी।

मधेशी पुरुष – २
पुरुषोत्तम शुप्रभात यादव, खगेन्द्र कर्ण।

मुस्लिम महिला – ३
समिना मियाँ, अफ्सना बानु, गजाला शमीम मिकरानी।

दलित महिला – ७
रिमा विश्वकर्मा, अमृता विक, सीता बादी, स्मृति सेन्चुरी, सुष्मा स्वर्णकार (डिम्पल), तारा विश्वकर्मा, खिमा विक।

दलित पुरुष – १
प्रकाशचन्द्र दर्जी।

आदिवासी जनजाति महिला – १३
बसुमाया तामाङ, गंगा छन्त्याल, सुम्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सिर्जना श्रेष्ठ, रजनी श्रेष्ठ, कुशुम महर्जन, भूमिका श्रेष्ठ, प्रमिला कुलूजु, सुजाता तामाङ, कृपा महर्जन, एलिजा गुरुङ।

आदिवासी जनजाति पुरुष – ३
राम लामा, खुश्बुसरकार श्रेष्ठ, मिङमा ग्याबु शेर्पा।

रास्वपाले सिफारिस गरेको सूचीलाई आयोगले स्वीकृत गरेपछि मात्रै औपचारिक रूपमा सार्वजनिक हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४