Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोब्बर मूल्यमा स्वास्थ्य सामग्री बिक्री र कालोबजारी सरकार मौन छ किन ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १५ २०७७
  • 5.2K
    SHARES

दोब्बर मूल्यमा स्वास्थ्य सामग्री बिक्री र कालोबजारी सरकार मौन छ किन ?

बुटवल / वाणिज्य कार्यालयका प्रमुख हरि शर्माका अनुसार कोरोना भाइरसको महामारी फैलिएसँगै भाइरस रोकथामका लागी अत्यावश्यक जस्तै मास्क, सेनिटाइजर लगायत अन्य सामग्रीहरुको माग बढिरहेको बेला बुटवल अस्पताल लाइनमा रहेका भैरव सर्जिकल र सिद्धिविनायक मेडिसिन लगाएतमा अनुगमन गर्दा तीन सय रुपैयाँमा पाइने एक प्याकेट सर्जिकल मास्कलाई ६ सय रुपैयाँमा र ब्लिचिङ पाउडर तथा सेनिटाइजर पनि दोब्बर मूल्यमा बिक्री र कालोबजारी गरेको पाइएपछि  त्यहाका केहि मेडीकलहरुलाई अनुगमन समितिले कारबाही गरेको छ अनुगमन गर्दा केही व्यवसायीले भने आफ्नो पसल  बन्द गरेर भागेका छन  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४