Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस विशेष महाधिवेशनका लागि काठमाडौंका विभिन्न स्थानबाट र्‍याली सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष २७ २०८२
  • 2.7K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकाल्न सुरु गरिएको छ ।

शंकरदेव क्याम्पस, ललितपुरको कुपण्डोललगायतका स्थानबाट र्‍याली सुरु भएको हो । र्‍यालीमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्ने माग उठाएका छन् ।

कुपण्डोलबाट निस्किएको र्‍यालीमा कांग्रेस नेता तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेशका उपसभापति चन्द्र महर्जन, सहमहामन्त्री ऋषिराम घिमिरे, जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठलगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

महाधिवेशन स्थल भृकुटीमण्डपमा हुने उद्घाटन कार्यक्रमअगाडि कांग्रेसले काठमाडौँका विभिन्न स्थानबाट र्‍याली निकाल्ने कार्यक्रम तय गरेको हो । विभिन्न ठाउँबाट निस्किएका र्‍यालीहरू भृकुटीमण्डपतर्फ अगाडि बढिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४