Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ९ हजार बढी विद्यार्थी उत्तीर्ण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १ २०८२
  • 4.2K
    SHARES

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसै वर्ष सञ्चालित कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको यस परीक्षामा सहभागी भएकामध्ये ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कूल १४ हजार ९ सय १० परीक्षार्थी सहभागी भएका थिए । यसमध्ये ९ हजार ४५६ जनाले सफलता हासिल गरेका छन् । परीक्षामा दुई जना परीक्षार्थीको नतिजा भने रद्द गरिएको बोर्डले जनाएको छ ।

विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटमा गएर वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा हेर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४