Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा विघटन गरी सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र २७ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति जुटेको छ ।

आज (शुक्रबार) दिनभर चलेको उच्चस्तरीय राजनीतिक छलफलपछि कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने र प्रतिनिधिसभा विघटन गर्ने विषयमा सहमति भएको हो ।

सरकार गठनको विषयमा लामो समयदेखि जारी राजनीतिक अन्योलता चिर्दै आकस्मिक सहमति जुटेको हो ।

स्रोतका अनुसार, बेलुकीभित्रै प्रतिनिधिसभा विघटनको सिफारिस हुने र त्यसपछि कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाइनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४