Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माइतीघरमा महिलाले आत्मदाह प्रयास गरिन्, प्रहरीले तत्काल उद्धार गरी अस्पताल पठायो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २३ २०८३
  • 1K
    SHARES

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा मंगलबार साँझ एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् ।

प्रहरीका अनुसार गोरखा घर भएकी ३० वर्षीया लक्ष्मीदेवी बस्नेतले माइतीघर मण्डलामा प्रज्वलनशील पदार्थ शरीरमा खन्याएर आगो लगाएकी हुन् ।

घटना भएपछि सुरक्षामा खटिएका प्रहरीले तत्काल उद्धार गरी उनलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाएका छन् । उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन ।

घटनाको कारणबारे तत्काल स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

सार्वजनिक स्थानमै भएको यस घटनापछि माइतीघर मण्डलाको सुरक्षा व्यवस्थालाई लिएर समेत चासो बढेको छ । प्रहरीले घटनाको वास्तविक कारण र परिस्थितिबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४