Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन वर्षीया गरिमा चौधरीको हत्याबारे गृहमन्त्रीसँग छलफल गर्न आमाबुवा काठमाडौंमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ६ २०८३
  • 342
    SHARES

बारा, सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुवालाई गृहमन्त्री सुधन गुरुङसँग छलफलका लागि काठमाडौं ल्याइएको छ।

शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्तासहित काठमाडौं ल्याइएको हो। गृहमन्त्रीको सचिवालयका अनुसार गृह मन्त्रालयमा गृहमन्त्री गुरुङसहितको उपस्थितिमा गरिमाको हत्या घटनाबारे केहीबेरमा छलफल हुने भएको छ।

काठमाडौं प्रस्थान गर्नुअघि गरिमाका बुवा मनोज चौधरीले स्थानीयवासीलाई छोरीको न्यायका लागि जारी आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका थिए।

परिवारले गरिमाको हत्यामा संलग्नलाई कानुनी कारबाही र न्यायको माग गर्दै आएको छ। गृह मन्त्रालयमा हुने छलफलमा घटनाको अनुसन्धान, दोषीमाथिको कारबाही तथा पीडित परिवारले उठाउँदै आएका मागबारे कुराकानी हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४