Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चिर्चित संगीतकार बाबुल गिरी र रचना रिमालको आवाजमा “मायालुको घुर्की प्यारो” सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १२ २०८३
  • 3.6K
    SHARES

काठमाडौं । चिर्चित संगीतकार बाबुल गिरी र रचना रिमालको आवाजमा “मायालुको घुर्की प्यारो” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत बाबुल गिरि अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतको शब्द, संगीत, मिक्सिङ मास्टरिङ स्वयं बाबुल गिरीले नै गरेका हुन् भने रेकर्डिङको जिम्मेवारी शंकर सिंह ठकुरीले सम्हालेका छन्।

म्युजिक भिडियो निर्देशन चर्चित भिडियो निर्देशक तथा कोरियो ग्राफर संगीत सागर बुर्जाले गरेका छन्। भिडियोमा चर्चित मोडल शिल्पा पोखरेल र रोशन तामाङको आकर्षक अभिनय देख्न सकिन्छ। सिनेमेटोग्राफी मुकेश हुमागाईंको टिमले गरेका हुन भने सम्पादन पदम सुवेदीले गरेका छन्।

प्रेम र भावनाको सुन्दर कथावस्तुमा आधारित गीतले दुई प्रेमी–प्रेमिकाबीचको माया, विश्वास र आत्मीय सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। उत्कृष्ट शब्द, मधुर संगीत र आकर्षक भिडियो निर्देशनले “मायालुको घुर्की प्यारो” बोलको गीतले छोटो समयमै दर्शकको मन जित्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४