Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहले विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने विपक्षी राजनीतिक दलको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २ २०८३
  • 798
    SHARES

काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीले सदनमा आएर प्रधानमन्त्री बालेन्द्र शाहले संसद बैठकमा दिएको आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाकाे मंगलबार बसेकाे बैठकमा बाेल्दै उहाँले यस्ताे चेतावनी दिनुभएकाे हाे । प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्ति राष्ट्रघाती भएको उल्लेख गर्नुभयाे । उहाँले त्यसलाई फिर्ता लिने र संसदको रेकर्डंबाट हटाउने आफूहरुको माग सम्बोधन नभएसम्म विरोध जारी राख्ने बताउनुभएकाे छ । सांसद हमालले सभामुख डोलप्रसाद अर्याललाई आफूहरुको यो विरोधको शैलीलाई परिवर्तन गर्नुपर्ने हो कि यसरी नै जारी राख्ने हाे भन्दै प्रश्न समेत गर्नुभयो ।….

सांसद हमालले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध प्रगाढ हुने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४