Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलकाे पानामामाथि सहज


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १८ २०८३
  • 817
    SHARES

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले पानामालाई ६-२ गाेल अन्तरले पराजित गरेको छ।

विश्वकप फुटबलको लागि अभ्यास स्वरुप साेमबार भएको खेलमा ब्राजिलले आधा दर्जन गोल गरेको हो । ब्राजिलको जितमा भिनिसियस जुनियर, कासेमेरो, रायन, लुकास पाक्वेटा, इगोर थियागो र डानिलोले एक/एक गोल गरेका छन्। घरेलु टोलीले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा चार गोल गरेको थियो ।

पानाको लागि कार्लोस हार्भेले एक गोल गरेका छन्। ब्राजिलकै म्याथ्युस कुन्हाले एक आत्माघाति गोल गरेका थिए । इटालीयन प्रशिक्षक कार्लो एन्सोलोटीको प्रशिक्षणमा ब्राजिल छैठाै‌ पटक विश्वकप फुटबलको उपाधि जित्ने सपना बुनिरहेको छ । ब्राजिलले फिफा विश्वकप २०२६ मा पहिलो खेल मोरक्कोसँग यहि जुन १४ तारिखमा खेल्ने भएकाे हाे ।

त्यसपछि ब्राजिलले हाइटी र स्कटल्यान्डसँग खेल्ने कार्यतालिका रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४