Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होण्डुरसमा हतियारधारी समूहद्वारा ६ प्रहरी जवानसहित २५ जनाको हत्या


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ८ २०८३
  • 570
    SHARES

एजेन्सी । मध्य अमेरिकी देश होन्डुरासमा हतियारधारी समूहले दुई छुट्टाछुट्टै स्थानमा एकै दिन २५ जनाको हत्या गरेकाे छ। ।

होण्डुरासको उत्तरी भेगमा पर्ने ट्रुजिलो नगरपालिकामा एउटा फार्ममा हतियारधारी समूहले आक्रमण गरि १९ जनाको हत्या गरेकाे हाे । उक्त क्षेत्रमा कति मजदुर कार्यरत थिए र कति जना मारिए भन्ने स्पष्ट तग्यांक प्रहरीसँग छैन ।

त्यसैगरि दोस्राे हमला ग्वाटेमालाको सीमा नजिक ओमोआ इलाकामा भएको हो । हतियारधारी समुहले प्रहरीको टोलीमाथि लगातार हमला गर्दा एक वरिष्ठ अधिकारीहसहित ६ जना प्रहरी मारिएका छन् ।

ती प्रहरीहरु होण्डुरसमा आपराधिक गिरोह नियन्त्रण गर्न गठन गरिएको विशेष दस्ताका सदस्यहरु थिए । घटना पछि साेही क्षेत्रमा राष्ट्रिय प्रहरी र अर्धसेना परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४