Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सनराइजर्स हैदरावाद चेन्नई किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै आईपीएल क्रिकेटकाे प्ले-अफमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ५ २०८३
  • 456
    SHARES

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई पराजित गरेकाे छ।

चेन्नाईको घरेलु मैदामा साेमबार राति भएको खेलमा हैदरावाद किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै विजयी भएकाे हाे । याे जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको किङ्ग्सले ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । चेन्नईले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा ५ विकेट गुमाएर भेटाएकाे छ।

हैदरावादका इशान किशनले ७० रन बनाएका हुन् । आईपीएल क्रिकेटको अंक तालिकामा हैदरावाद १३ खेलमा १६ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । चेन्नई भने १३ खेलमा १२ अंकका साथ तालिकाको छैठाैं स्थानमा रहेकाे हाे ।

साथै आईपीएल क्रिकेटमा म‌गलबार राति पौने ८ बजेदेखि राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टसबीच प्रतिस्पर्धा हुने भएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४