Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रम्प सहभागी कार्यक्रममा सुनियो गोली चलेको आवाज, तत्कालै गरियो उद्धार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १३ २०८३
  • 1.2K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीस्थित एक होटेलमा पत्रकारहरूका लागि आयोजना गरेको एक कार्यक्रममा गोली चलेको आवाज सुनिएको छ ।

कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि उनलाई र प्रथम महिला मेलानियालाई सेक्रेट सर्भिसका एजेन्टहरूले आकस्मिक उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।

एएफपीका अनुसार संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । तर उनको पनि परिचय खुलाइको छैन । घटनाको समयमा खिचिएको फुटेजमा ट्रम्प र अन्य सहभागीहरू टेबलमुनि लुकेको देखिन्छ। त्यतिबेला हलमा उपस्थित मानिसहरू तल बस्नुहोस्, तलै रहनुहोस् भन्दै चिच्याइरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४