Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“विवादित सेयर डिल प्रकरण: शेखर गोल्छा प्रहरी नियन्त्रणमा”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १० २०८३
  • 1.3K
    SHARES

काठमाडौँ । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत उनलाई नक्साल क्षेत्रबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनीमाथि बिचौलिया दीपक भट्टसँग व्यावसायिक साझेदारी गरेको आरोप छ । भट्ट यसअघि नै अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् ।

विवादित सेयर कारोबारसम्बन्धी विषयमा धितोपत्र बोर्डले तयार पारेको जाँचबुझ तथा सुपरिवेक्षण प्रतिवेदनका आधारमा गोल्छाले पनि मिलेमतो गरेको उल्लेख छ । सोही प्रतिवेदनलाई आधार मानेर उनलाई पक्राउ गरिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४