Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री शाहले गृहमन्त्री गुरूङसँग लिए लिखित स्पष्टीकरण


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ८ २०८३
  • 589
    SHARES

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री सुदन गुरूङसँग लिखित स्पष्टीकरण लिनुभएकाे छ।

सम्पत्ति विवरणमा सेयर खरिदको विवरण लुकाएको र सम्पत्ति शुद्धीकरणको अभियोगमा हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ जोडिएको भन्दै प्रश्न गृहमन्त्री गुरूङमाथि उठेको हाे । गृहमन्त्री गुरूङले आफूले ऋण लिएर सेयर खरिद गरेको भन्दै स्पष्टीकरण दिनुभएकाे छ ।

प्रधानमन्त्री शाहको पनि यसकाे बारेमा ध्यानाकर्षण भएको गृहमन्त्रीको सचिवालयले जनाएकाे हाे । गृहमन्त्री गुरूङको सचिवालयले पनि प्रधानमन्त्री शाहलाई यसकाे बारेमा लिखित स्पष्टीकरण बुझाएको बताएको छ।

गृहमन्त्रीको सचिवालयले गृहमन्त्री गुरूङले सोमबार साँझ ६ बजे लिखित स्पष्टीकरण बुझाएकाे जनाएकाे हाे

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४