Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारीमा कांग्रेस


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ७ २०८३
  • 551
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ ।

सानेपामा सोमबार दिउँसो बस्ने अनुशासन समितिको बैठकले खड्कासँग माग गरिएको सात दिने स्पष्टीकरण फिर्ता लिने निर्णय गर्ने बताइएको छ । यसअघि २ वैशाखमा बसेको समितिको बैठकले उनीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

समितिले अदालतबाट विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई मान्यता दिइसकेकाले स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्षसहित उक्त निर्णय फिर्ता लिन लागिएको जनाएको छ ।

यद्यपि, खड्काले अनुशासन समितिको निर्णयलाई सुरुदेखि नै अस्वीकार गर्दै आएका छन् । उनले उक्त निर्णयलाई अवैधानिक भन्दै कडा टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४