Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले त्याग्दै देवाही गोनाहीका मेयर प्रेमलाल साह कानु आजपामा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २९ २०८२
  • 1.9K
    SHARES

काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु आम जनता पार्टी प्रवेश गरेका छन् ।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आइतबार एक कार्यक्रमबीच प्रेमलाललाई पार्टीमा स्वागत गरेका हुन् । उनीसँगै देवाही गोनाही नगरपालिकाका केही वडाध्यक्षसमेत पार्टी प्रवेश गरेका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा प्रेमलाल एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

उनका अनुसार उनले केही समयअघिदेखि नै पार्टी छाड्ने मनस्थिति बनाइसकेका थिए र उपयुक्त अवसरको प्रतीक्षा गरिरहेका थिए । पछिल्लो निर्वाचन परिणामपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा बसिरहन उचित नठानेको उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४