Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठक सिंहदरबार मा जारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २९ २०८२
  • 608
    SHARES

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ ।

समितिले प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्ने कार्य गरिरहेको छ । गणेश पराजुली को सभापतित्वमा गठित १५ सदस्यीय समितिको बैठकले संसद सञ्चालनका लागि आवश्यक संशोधन र नयाँ प्रावधानहरूका विषयमा छलफल गरिरहेको छ ।

समितिका सदस्यहरूले नियमावलीका विभिन्न अध्याय तथा दफाहरूमा संशोधन प्रस्ताव ल्याउँदै त्यसमा विस्तृत छलफल गरिरहेका छन् । बैठकमा नियमावलीलाई समसामयिक बनाउने, संसदीय प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने विषयमा विशेष जोड दिइएको छ ।

समिति गठन भएपछि नियमावली मस्यौदा तयार पार्ने काम तीव्र रूपमा अघि बढिरहेको छ । बैठकको निष्कर्षअनुसार नयाँ नियमावली प्रतिनिधिसभामा पेश हुने अपेक्षा गरिएको छ ।

बैठकमा समितिका सबै सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४