Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हवाई इन्धनको मूल्य ह्वात्तै बढ्यो: आन्तरिकमा प्रतिलिटर २५१ रुपैयाँ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०८२
  • 703
    SHARES

काठमाडौं । नेपाल आयल निगम ले हवाई इन्धनको मूल्य उल्लेखनीय रूपमा बढाएको छ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत राख्दै हवाई इन्धनको मूल्य वृद्धि गरेको जनाएको हो।

आन्तरिकतर्फ हवाई इन्धनको मूल्य हाल प्रतिलिटर १२७ रुपैयाँ रहेकोमा बढाएर २५१ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ पनि मूल्यमा ठूलो वृद्धि गरिएको छः

  • काठमाडौं: ९६६ डलरबाट बढेर १,७८५ डलर प्रति किलोलिटर
  • पोखरा: ८०१ डलरबाट बढेर १,७३२ डलर प्रति किलोलिटर
  • भैरहवा: ७८९ डलरबाट बढेर १,७१६ डलर प्रति किलोलिटर

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएसँगै हवाई इन्धनको मूल्य समायोजन गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४