Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा निवास नभत्काउन प्रहरीको निर्देशन, अनुसन्धान जारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १५ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास नभत्काउन सुरक्षा निकायले निर्देशन दिएको छ ।

आइतबार बिहान नेपाल प्रहरीका एक उच्च अधिकारी देउवा निवास पुगेर स्थलगत अनुगमन गरेका थिए । सो क्रममा उक्त घरसँग सम्बन्धित अनुसन्धान जारी रहेकाले अर्को निर्णय नभएसम्म घर नभत्काउन निर्देशन दिइएको जनाइएको छ ।

सुरक्षा निकायका अधिकारीहरूका अनुसार जनेजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका क्रममा देउवा निवास पनि अनुसन्धानको दायरामा रहेकाले संरचना यथावत राख्न भनिएको हो ।

गत भदौ २३ र २४ गते भएको जनेजी आन्दोलनका क्रममा देउवाको निवासमा आगजनी भएको थियो । त्यसबेला देउवा दम्पती घरमै रहेका बेला केही प्रदर्शनकारी घरभित्र प्रवेश गरी कुटपिट गर्नुका साथै घरमा आगो लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४