Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोशी खोलाको बाढीमा मजदुरको मृत्यु, ७ जनाको सकुशल उद्धार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १४ २०८२
  • 1.9K
    SHARES

काभ्रे — विपि राजमार्ग अन्तर्गत पर्ने रोशी खोलामा आएको बाढीले एक मजदुरको ज्यान गएको छ।

गएराति परेको अविरल वर्षाका कारण आएको बाढीले बगाउँदा रोशी गाउँपालिका–७ निवासी कुन्साङ तामाङको मृत्यु भएको हो। उहाँ राजमार्ग निर्माणमा कार्यरत मजदुर रहेको बताइएको छ।

चौकीडाँडा नजिकै रोशी खोलामा फसेका अन्य ७ जनालाई भने सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रे ले जनाएको छ।

स्थानीय प्रशासनले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन र जोखिमपूर्ण स्थानमा नजान आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४