Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्यमा भारी गिरावट, सोमबार पनि घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०८२
  • 912
    SHARES

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेको सुन सोमबार थप ६ हजार ५ सय रुपैयाँले घटेको हो। हाल सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार भने सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार प्रतितोला ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ४ हजार ४ सय २५ रुपैयाँमा झरेको छ। यो प्रतितोला १ सय १५ रुपैयाँको गिरावट हो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ४ हजार ३ सय ७४ अमेरिकी डलर आसपासमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४