Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेनजी आन्दोलन जाँचबुझ आयोगले प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझायो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २४ २०८२
  • 2.5K
    SHARES

काठमाडौं । जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको टोलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिवेदन बुझाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन पुगेको हो।

प्रतिवेदनमा जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिहरूको तथ्याङ्क, घटनाक्रम र सुझावहरू समावेश रहेको बताइएको छ। आयोगले आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घन, सुरक्षा व्यवस्थापन र सम्बन्धित निकायहरूको भूमिका जस्ता विषयमा विस्तृत अध्ययन गरेको छ।

प्रधानमन्त्री कार्यालयले प्रतिवेदन प्राप्ति पछि आयोगको सिफारिसका आधारमा आगामी कदमहरूको मूल्याङ्कन गरिने जनाएको छ। सरकारले प्रतिवेदनमा उल्लिखित सुझावहरू कार्यान्वयन गरी आन्दोलनसँग सम्बन्धित समस्या समाधानमा पहल गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४