काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्।
प्रतिद्वन्द्वी नेकपाका सुमन सायामीलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
निर्वाचन परिणाम अनुसार श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी सायामीले ३ हजार २१७ मत पाएका छन्।