Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तराई–मधेशमा आज हर्षोल्लासका साथ होली मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १९ २०८२
  • 1.1K
    SHARES

काठमाडौं । रङहरूको पर्व होली मंगलबार तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

काठमाडाैं उपत्यकासहित हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा होली अर्थात् फागु पर्व मनाउने प्रचलन रहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत तराईका जिल्लामा धुमधामका साथ होली खेल्ने गरिन्छ ।

होली पर्वलाई लक्षित गर्दै सरकारले मंगलबार तराई–मधेश क्षेत्रमा सार्वजनिक बिदा दिएको छ ।

यस अवसरमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले मर्यादित तथा सुरक्षित रूपमा होली मनाउन आग्रह गरेका छन् । आत्मीयजनसँग घरभित्रै होली खेल्न, कसैको इच्छाविपरीत रङ नदल्न, लोला नहान्न, छाला तथा आँखामा असर पर्ने केमिकलयुक्त रङ प्रयोग नगर्न, मदिरा सेवन नगर्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४