Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गर्दै ओलीको विकास प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १७ २०८२
  • 2.6K
    SHARES

काठमाडाैं । **केपी शर्मा ओली**ले झापा–५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा धिमाल सांस्कृतिक संग्रहालयको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा स्थानीय बासिन्दा तथा संग्रहालय व्यवस्थापन समितिसँग छलफल गर्दै उहाँले संग्रहालयको विकास र स्तरोन्नतिका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो। आफू नेतृत्वमा रहेको सरकारका बेला संग्रहालयका लागि विनियोजन गरिएको बजेट वर्तमान सरकारले कटौती गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विकासप्रेमी पार्टी भएको दाबी गर्दै अध्यक्ष ओलीले देश निर्माणका लागि सबै पक्षबाट रचनात्मक सल्लाह र सुझाव आवश्यक रहेको बताउनुभयो।

उहाँले धिमाल जातिको मौलिक संस्कृति संरक्षणमा संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यसको दीर्घकालीन विकासका लागि आफू सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४