Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुरमा ट्रक दुर्घटना : चालक–सहचालकसहित चारजनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २ २०८२
  • 2.6K
    SHARES

ललितपुर । ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

प्रदेश–०१–००४ क६२२८ नम्बरको ट्रक दुर्घटनामा चालक र सहचालकसहित चारजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुर ले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिकाका गणेश खड्का, सोही स्थानका गणेश थापा र बूढानीलकण्ठ नगरपालिकाका ज्योती कार्की रहेका छन्। अर्का एकजनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा पाटन अस्पताल मा मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्र का अनुसार ट्रकमा सवार चारैजनाको ज्यान गएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४