Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीमा नेपाल एसबीआई बैंकबाट ३ करोड बढी रकम लुटियो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । काभ्रेको बनेपाबाट गएको लुटेरा समूहले सिन्धुलीको घ्याङ्लेखस्थित नेपाल एसबीआई बैंकबाट ३ करोड बढी रकम लुटेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार, मंगलबार राति लुटेराहरूले ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेका थिए । लुटेराहरूले बैंकका सुरक्षागार्डलाई कुटपिट गरी सेफमा रहेको रकम लुटेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकैको जंगलबाट १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ बरामद गर्न सफल भएको छ ।

प्रहरीले लुटेराहरूले प्रयोग गरेको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । चालक बनेपाकै रहेको र सबै लुटेरा पनि बनेपाबाट आएका थिए । अन्य लुटेराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४