Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नवौं एनभीए भलिबलमा महिलातर्फ पुलिस क्लब र न्यु डायमण्ड युथ क्लब फाइनलमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष १८ २०८२
  • 3.1K
    SHARES

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोट्र्स युथ क्लब फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा शुक्रबार भएकाे सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लब र विभागीय टोली एपीएफलाई पराजित गर्दै न्यु डायमण्ड फाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेकाे छ। खेलमा पुलिस २५–१२, २९–३१, २५–१४ र २५–१८ ले विजयी भएको हो।

त्यस्तै, शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा न्यु डाइमन्डले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा न्यु डाइमन्डले २५–१७, २५–२० र २५–७ ले खेल आफ्नो पक्षमा पारेकाे छ । पुलिस क्लब र न्यु डायमण्डबीचको फाइनल खेल शनिबार हुने भलिबल संघले जनाएको हाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४