Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मोन्था चक्रवातको प्रभाव : इटहरीका विद्यालयहरू बन्द


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १५ २०८२
  • 2.4K
    SHARES

इटहरी । बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभावका कारण भएको भारी वर्षालाई मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले आज (शुक्रवार) एक दिनका लागि सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा घोषणा गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखी यो निर्णय गरिएको जनाएको छ । शिक्षा शाखा प्रमुख रमेशकुमार शाहद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘मिनपचास बिदाबाट कट्टा हुने गरी बिदा दिने निर्णय भएको हुँदा सोही बमोजिम विद्यालयहरू बिदा गर्नुहुन जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४