Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाकवि देवकोटाको ११७ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र कविता वाचन कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ३ २०८२
  • 3K
    SHARES

काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।

आइतबार काठमाडौँमा नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा १ सय १७ औँ जन्मजयन्तीका अवसरमा कविता वाचन कार्यक्रम आयोजना गरेको हो ।

सोही अवसरमा देवकोटाको व्यक्तित्व चर्चा समेत गरिएको छ । महाकवि देवकोटा नेपाली साहित्यका शिखर पुरुष हुन् । यो कार्यक्रमले देवकोटाको अमर साहित्यिक योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखेको छ । व्यक्तित्व चर्चा गर्ने क्रममा वक्ताहरूले देवकोटा नेपाली साहित्यका सूर्य भएको बताए । देवकोटाका रचना आज पनि राष्ट्रिय चेतनाको प्रतीक भएको बताए ।

देवकोटाका कृतिहरू जस्तै ‘मुनामदन’, ‘पराश्रम’ र ‘शाकुन्तल’ लाई नेपाली भाषा र संस्कृतिको अमूल्य सम्पदाका रूपमा हेरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४