Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

१५ औँ स्मृति दिवस बिधार्थी सम्मान कार्यक्रम सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २५ २०८२
  • 3.3K
    SHARES

विपना थापा मगर

ओखलढुंगा । छविलालस्मृति प्रतिष्ठानको आयोजनामा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२, निसंखेमा मा.वि स्तरिय हाजिरि जवाफ प्रतियोगिता, एसईईमा उत्कृष्ट जिपिए ल्याउने ६ जना विद्यार्थी सम्मानित गरेका हुन।

स्मृतिमा निसंखेमा रहेको स्व. कार्कीको सालिकमा प्रतिष्ठानका सभापति तथा स्व.कार्कीका श्रीमती सकुन्तला राज भण्डारी, प्रतिष्ठानका पधाधिकारी, जिल्लाका पार्टि सचिव लगाएत पार्टिप्रतिनिधिहरुले फुलमाला सहित श्रद्धाञ्जली अर्पिण गरिएको हो। यस्तै स्मृति दिवसको अवसरमा जिल्ला स्तरिय मावि हाजिरिजवाफमा ८ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रा प्रगति मावि भदौरे प्रथम भएको थियो भने कडेनी मावि द्धितीय र सगरमाथा जनता माध्यमिक विद्यालय तृतीय भएको छन् । प्रथम, द्धितीय तृतीय हुने विद्यालयले त्रमसः ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

यस्तै एसईईमा जिल्लाकै उत्कृष्ट हुने विशाल शर्मा र प्रज्ञा काफ्ले सहित हिमालय माविका २ जना , चिसंखुगढी गाउँपालिका ६ भदौरे छात्रा प्रगति माविका 2 जना र महेश्वर माविका गरि ६ जना विद्यार्थीहरुलाई प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरिएको थियो।

बिधार्थिहरुको भविष्यमा समाज र राष्ट्रको विकासमा महत्त्वपूर्ण योग्दान पुग्ने र थप उत्साह र पेरणा जगाउने विस्वास गरेको प्रष्ठिानका सभापति राज भन्डारिले जानकारी दिइ ।
 कार्यक्रममा उपस्थित ओखलढुंगा जिल्लाका उप मेयर लगाएत वक्ताहरुले स्व. कार्कीको योगदानको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४