Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सोलुखुम्बुबाट काठमाडौंतर्फ जाँदै गरेको बस सडकमै पल्टियो, २ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ६ २०८२
  • 4.1K
    SHARES

सोलुखुम्बु, असार ६ – सोलुखुम्बुको सल्लेरीबाट काठमाडौँका लागि छुटेको उग्रचण्डी यातायात समितिको यात्रुवाहक बस आज शुक्रबार बिहान साल्मे नजिकै सडकमै पल्टिएको छ।

घटनामा परी २ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको र स्थानीयको सहयोगमा उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बस अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुमान गरिए पनि दुर्घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ।

प्रहरी टोली हाल घटनास्थलमै रहेको छ भने थप विवरण संकलनको काम भइरहेको छ।

घटनाको विस्तृत विवरण केही समयपछि आउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४