Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रचण्ड शौचालयमा लडेर घाइते, स्वास्थ्य सामान्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २४ २०८२
  • 1.9K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन् । घटना राति सुत्नुअघि शौचालय जाँदै गर्दा भएको उनका सचिवालयले जनाएको छ ।

घटनापछि तत्कालै अस्पताल लगेर आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो । चिकित्सकले अवस्था सामान्य रहेको पुष्टि गरेका छन् । प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार स्वास्थ्य परीक्षणपश्चात् उनी घर फर्किसकेका छन् र हाल पुनः नियमित काममा फर्किएका छन् ।

घटना सामान्य भए पनि नेताको स्वास्थ्यप्रति चासो व्यक्त गर्नेहरूमाथि प्रेस सल्लाहकार आचार्यले धन्यवाद व्यक्त गरेका छन् । पार्टी स्रोतका अनुसार चिकित्सकको सुझावअनुसार केही दिन विश्रामसहितको कार्यतालिका अनुसार गतिविधि सञ्चालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४