Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्रको सेट नै परिवर्तन,किन घटाइयो संख्या ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १६ २०८१
  • 1.7K
    SHARES

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको टोलीलाई सरकारले परिवर्तन गरेको छ। साथै, उनको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीको संख्या पनि घटाइएको छ।

गृहमन्त्रालय स्रोतका अनुसार डीएसपी जगदिश हमालको नेतृत्वमा रहेको टोलीलाई फिर्ता बोलाएर प्रमोद प्रकाश पाठकको कमाण्डमा १६ जनाको नयाँ टोली परिचालन गरिएको छ। यो परिवर्तन भीभीआईपी सुरक्षा मापदण्डअनुसार गरिएको हो।

यसअघि, शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनालाई पूर्वराजा शाहसँग जोड्दै त्यसैका आधारमा सुरक्षा पुनरावलोकन गरिएको निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४