Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १४ २०८१
  • 2.7K
    SHARES

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो२०, गोलभेँडा सानो (तराई) प्रतिकिलो३०, आलु रातो प्रतिकिलो३५, आलु रातो (भारतीय) प्रतिकिलो३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो५५, गाजर (लोकल) प्रतिकिलो५०, गाजर (तराई) प्रतिकिलो३५, बन्दा (लोकल) प्रतिकिलो१५, बन्दा (तराई) प्रतिकिलो१५, बन्दा (नरिवल) प्रतिकिलो२०, काउली (स्थानीय) प्रतिकिलो४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो५०, मूला रातो प्रतिकिलो५०, मूला सेतो (लोकल) प्रतिकिलो१५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो२५, भन्टा लाम्चो प्रतिकिलो३५ तथा भन्टा डल्लो प्रतिकिलो५०, तने बोडीको मूल्य प्रतिकिलो१०० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो७०, घिउ सिमी (लोकल) प्रतिकिलो७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो७०, घिउ सिमी (राजमा) प्रतिकिलो१००, टाटे सिमी प्रतिकिलो७०, तितो करेला प्रतिकिलो१००, लौका प्रतिकिलो६०, परबर (लोकल) प्रतिकिलो९०, परबर (तराई) प्रतिकिलो९०, चिचिण्डो प्रतिकिलो१००, घिरौला प्रतिकिलो९०, झिगुनी प्रतिकिलो८०, फर्सी पाकेको प्रतिकिलो५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो३०, सलगम प्रतिकिलो६० तथा भिण्डी प्रतिकिलो१२० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो५०, पिँडालु प्रतिकिलो९०, स्कूस प्रतिकिलो५०, रायो साग प्रतिकिलो९०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग८०, तोरीको साग प्रतिकिलो५०, मेथीको साग प्रतिकिलो८०, प्याज हरियो प्रतिकिलो५०, बकुला प्रतिकिलो५०, तरुल प्रतिकिलो९०, च्याउ (कन्य) प्रतिकिलो१४०, च्याउ (डल्ले) प्रतिकिलो२५० तथा कुरिलो प्रतिकिलो६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकेजी१२०, ब्रोकाउली प्रतिकिलो५०, चुकुन्दर प्रतिकिलो६०, सजीवन प्रतिकिलो२००, कोइरालो प्रतिकिलो१८०, रातो बन्दा प्रतिकिलो५०, जिरीको साग प्रतिकिलो७०, ग्याठकोभी प्रतिकिलो७०, सेलरी प्रतिकिलो१५०, पार्सले प्रतिकिलो३००, सौफको साग प्रतिकिलो८०, पुदिना प्रतिकिलो३००, गान्टे मूला प्रतिकिलो७०, इमली प्रतिकिलो१७०, तामा प्रतिकिलो१००, तोफु प्रतिकिलो१२० र गुन्द्रुकको मूल्य प्रतिकिलो३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो२५०, स्याउ (फूजी) प्रतिकिलो३५०, केरा (दर्जन)१६०, कागती प्रतिकिलो२७०, अनार प्रतिकिलो३५०, अङ्गुर (हरियो) प्रतिकिलो२००, अङ्गुर (कालो) प्रतिकिलो२५०, भारतीय सुन्तला२५०, तरबुजा हरियो प्रतिकिलो७०, मौसम प्रतिकिलो२००, जुनार प्रतिकिलो२००, भुइँकटहर प्रतिगोटा२००, काँक्रो (लोकल) प्रतिकिलो६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो३५, रुख कटहर प्रतिकिलो१००, निबुवा प्रतिकिलो५०, नासपाती (चाइनिज) प्रतिकिलो२६०, मेवा (नेपाली) प्रतिकिलो५०, मेवा (भारतीय) प्रतिकिलो१२०, अम्बा प्रतिकिलो१२०, लप्सी प्रतिकिलो१३०, उखु प्रतिगोटा१००, स्ट्रबेरी (भुइँऐसेलु)२५०, किबी प्रतिकिलो४५० तथा आभोकाडो प्रतिकिलो६५०, अमलाको मूल्य प्रतिकिलो१०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो१२०, खुर्सानी सुकेको प्रतिकिलो४००, खुर्सानी हरियो प्रतिकिलो८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो१००, सुर्खानी हरियो (अकबरे) प्रतिकिलो २५०, भेडे खुर्सानी प्रतिकिलो१००, लसुन हरियो प्रतिकिलो६०, हरियो धनिया प्रतिकिलो१००, लसुन सुकेको चाइनिज प्रतिकिलो३२०, लसुन सुकेको नेपाली प्रतिकिलो३००, छ्यापी सुकेको प्रतिकिलो१६०, छ्यापी हरियो प्रतिकिलो६०, ताजा माछा (रहु) प्रतिकिलो३२०, ताजा माछा (बचुवा) प्रतिकिलो२६०, ताजा माछा (छडी) प्रतिकिलो२४०, रुख टमाटर प्रतिकिलो१८०, राजा च्याउ प्रतिकिलो३०० र सिताके च्याउको मूल्य प्रतिकिलो८०० तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४