Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केवलकार विवाद : पाथीभरा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा लागू


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ११ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर बढ्दो तनावका कारण जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पछिल्लो एक महिनादेखि निर्माण समर्थक र विरोधी समूहहरूबीचको विवाद तीव्र बनेपछि प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६, उपदफा ३ (क) अनुसार निषेधाज्ञा लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको आदेशअनुसार, भोली मिति २०८१ फागुन ११ गते बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लागू रहनेछ । निषेधित क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न नपाइने आदेशमा उल्लेख छ ।

आदेशको अवज्ञा वा उल्लंघन गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । शान्ति सुरक्षालाई कायम राख्न तथा कुनै अप्रिय घटना हुन नदिन प्रशासनले सर्वसाधारणलाई निषेधाज्ञाको पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४