Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अपराध अनुसन्धान कार्यालय : एसएसपी बस्नेतको स्वागत, भट्टराईको बिदाइ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २० २०८१
  • 1.8K
    SHARES

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले सम्हालेका छन् ।

गृहमन्त्रीस्तरीय निर्णयबाट ११ माघमा सरुवा भएका बस्नेतले शुक्रबारदेखि कार्यालयमा जिम्मेवारी थालेका हुन् । कार्यालयमा शुक्रबार बस्नेतको स्वागतसँगै सरुवा भएर जाने निवर्तमान प्रमुख सानुराम भट्टराईको विदाइ समेत गरिएको थियो ।

भट्टराईले ९ महिनाको अवधिमा आफूले उल्लेख्य काम गरेको बताउँदै नागरिक समाजबाट त्यसको मूल्यांकन हुने बताए । उनले भने, ‘मेरो कार्यकालभरि अपराध अनुसन्धानसँगै फरार अभियुक्तहरुलाई समात्ने अभियानलाई प्राथमिकता दिइएको थियो ।

भट्टराईको प्रहरी प्रधान कार्यालय, अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा भएको छ । उनीसँगै काठमाडौंका निवर्तमान प्रमुख वसन्त रजौरेको पनि सरुवा भएको थियो । काठमाडौंमा केही दिनअघि नै एसएसपी विश्व अधिकारीले जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४