Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी, कुन पदमा को आए ? “सूचीसहित”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १७ २०८१
  • 2.5K
    SHARES

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । उनी ६ सय ८६ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी हेमन्त राईलाई ६ सत १५ मत खसेको थियो । अर्का उम्मेदवार उपदेशकुमार यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत ल्याएका छन् ।

महासचिवमा रोशन थापा मगर विजयी भएका छन् । उपाध्यक्षहरूमा अटल आचार्य, मदन भट्टराई, दीपा जैसी, विराज थापा, ममता अधिकारी, अभिमन्यु यादव, कृष्ण सुनार, सन्दीप पुन र उमेश कँडेल विजयी भएका छन् । कोषाध्यक्षमा फूलमाया राना मगर विजयी भएकी छन् ।

उपमहासचिवमा विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बाँस्तोला, रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ र जटिल कार्की विजयी भएका छन् । सचिवहरूमा प्रेम जैसी, वीरेन्द्र जीसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आले मगर, समकृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छोहाङ मावो विजयी भएका छन् ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लगाएर यस पटक नेतृत्व छानेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४