Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शासक मरेको हो,न्याय मरेको छैन : दुर्गा प्रसाईं


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, पुष ६ २०८१
  • 2.4K
    SHARES

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शासक मरेको भएपनि न्याय नमरेको बताएका छन् । व्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईंलाई शुक्रवार सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेपछि उनले यस्तो बताएका हुन् ।

  • दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

उनले आज पनि न्यायालय पवित्र रहेको बताएका छन्  । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्,‘राज्यका कुनै निकाय प्रती विश्वास उडेको होला, तर न्यायलय आज पनि पबित्र छ । राज्यका अनेकन बेथीतीको भण्डाफोर गर्दा निरंकुश शासकको ठाडो आदेशमा प्रशासनको चिसो खोर सहनु पर्‍यो, नागरिकको पक्षमा बोल्दा झुटा मुद्दा खेप्नु पर्‍यो,अन्तत: सत्यको जित भएको छ । सर्वोच्च अदालतको आदेशले आज रिहा भएको छु । यो बिचमा सहयोग सद्भाव व्यक्त गर्ने, आदरणीय बिभिन्न दलका नेता गण, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, शुभेच्छुक लगायत न्यायप्रेमी सबै आमाबुवा, दाजुभाई, दिदिबहिनी सबैलाई हृदयदेखी धन्यवाद ! उहिँ उत्साह, उस्तै उमंग उस्तै शाहसका साथ तपाईको प्यारो दुर्गा प्रसाई मैदानमा खडा हुनेछ । बाँकी बिस्तारै बताउने छु । हार्दिक धन्यवाद !’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४