Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १४ २०८१
  • 1.6K
    SHARES

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन्।

प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेल्नमा बोल्दै आरोपित जो भए पनि अनुसन्धान हुने र व्यक्तिको मुख हेरेर अनुसन्धान अनि कारवाही नरोकिने बताएका हुन् ।

‘तथ्य र प्रमाण जता सोझिन्छ, त्यो व्यक्तिमाथि कारबाही हुन्छ,’ उनले भने।

पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय विषेश समितिको सिफारिसको आधारमा अनुसन्धान अगाडि बढाइएको पनि उनको भनाइ रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४