Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरी नायब निरीक्षकसहित दर्जन जवान सम्पर्कविहीन भएको सूचना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक ११ २०८१
  • 3.7K
    SHARES

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १२ जना प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रधान कार्यालयले एक सूचना जारी गर्दै लामोसमयदेखि बिना जानकारी कार्यालयमा उपस्थित नहुने १२ जना कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा स्पष्टीकरणसहित उपस्थित नभए जागिरबाट हटाउने चेतावनी दिँदै सूचना जारी गरेको छ ।

हाजिर नहुनेमा प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी नायब निरीक्षक (सई) सम्म रहेका छन् ।

सूचनाः-

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४