सिमलतालबाट त्रिशूलीमा खस्यो ट्रक, थप विवरण आउन बाँकी
जन प्रहार
प्रकाशित मिति
आइतबार, भाद्र ३० २०८१
1.9K
SHARES
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डबाट ट्रक त्रिशूली नदीमा खसेको छ । चितनको भरतपुर महानगरपालिका-१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको हो ।
आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी दिए । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।