Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाग्लुङे गायक तथा मोडल आचार्य ले जिते चिनारी तीज म्यूजिक अवार्ड २०८१


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १४ २०८१
  • 6.3K
    SHARES

काठमाडौँ ।  गायक तथा मोडल सन्तोष आचार्य ले चिनारी तीज म्यूजिक अवार्ड २०८१ मार्फत सर्वोत्कृष्ट गायक बिधा बाट अवार्ड जित्न सफल भएका छन ।

बागलुङ जिल्ला जैमिनी नगरपालिका १ कुश्मिसेरा मा जन्मिएका पिता पदमनाथ शर्मा माता लक्ष्मी देवि शर्मा का कान्छा सुपुत्र सन्तोष शर्मा आचार्य झण्डै १ दशक साङ्गितिक क्षेत्रमा संघर्ष गरेका आचार्य ले दर्जनौ गित मा आफ्नो स्वर, शब्द मात्रै नभएर अभिनय पनि गरेका छन आचार्य कार्यक्रम उधद्घोषक पनि हुन तेति मात्र होइन प्रत्यक्ष दोहोरिमा माहिर कलाकार को रुपमा लिइन्छ उन्ले अहिले सम्म करिव २ दर्जन भन्दा बढी लाइभ दोहोरी गाएका छ्न यस्ता ब्यक्ती लाई भनिन्छ बहुप्रतिभा शाली कलाकार
साङ्गितिक क्षेत्रमा अत्यन्तै सक्रिय रहेका छन। काठमाण्डौ कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ( चिनारी तीज म्यूजिक अवार्ड २०८१) फाइनल घोषणा कार्यक्रम राखिएको थियो ।

आचार्य हेर्दा सानै भएपनी साङ्गितिक क्षेत्रमा संघर्ष ले निखारिएका एक प्रतिभावान कलाकार हुन । भन्छन्
पब्लिक सामु बिस्तारै चर्चा कमाउदै छु तर पनि गित संगीत लाई बिट मार्न भने पटक्कै सक्दिन । आशा छ एक न एक दिन कसो सफल नहुला र जस्तो लाग्छ । जीवन रहे सम्म गित संगीत मा लाग्ने छु बताए ।

उपमा सञ्चार प्रा.लि द्वारा आयोजना गरिएको धौलागिरी राष्ट्रिय य संगीत तथा फिल्म अवार्ड २०८१ का
प्रमूख अतिथि प्रथम महिला मुख्यमन्त्री माननीय अष्टलक्ष्मी शाक्य जज्यूले कलाकार हरु देश का महत्वपूर्ण अंग भएको र यिनलाइ राज्यले संरक्षण गर्नु पर्ने बताए। यस्ता अवार्ड र सास्कृतिक सम्मान कार्यक्रम हरु गरेर कलाकार हरु लाई अवार्ड तथा सम्मान बितरण गर्नाले अग्रज लाई सम्मान नव लाई प्रोत्साहन, हौसला र उर्जा थपिने हुनाले यस्ता कार्यक्रम हरु गर्न आवाश्यक्ता बताउदै कार्यक्रम आयोजक सस्था र सस्थालाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४