Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्कुल बस दुर्घटना हुँदा विद्यार्थीसहित ११ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २४ २०८१
  • 4K
    SHARES

काठमाडौँ । सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा विद्यार्थीसहित ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर विश्वकर्माका अनुसार वीरेन्द्रनगरस्थित डिभी निकेतन स्कुलको बस दुर्घटनामा परेको हो ।

विद्यार्थी पुर्याउन जाँदै गर्दा वीरेन्द्रनगर ७ र ८ को बीचमा पर्ने इत्राम खोलामा उक्त बस दुर्घटनामा परेको उनले बताए । खोलामा गाडी तर्न बनाइएको ‘स्लोप’ बाट बस चिप्लिएको उनको भनाई छ ।

कर्णाली प्रदेश ०२–००१ क ०७६९ नम्बरको बस ४ः४० मा खोलामा तर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।

हाल घाइतेहरुको देउती अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४