Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ४ २०८१
  • 3.2K
    SHARES

काठमाडौं । एसिसि महिला एसिया कप २०२४ को उद्घाटन खेलमा नेपालले युएईविरुद्ध टस जितेको छ ।

श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएकी हुन् ।

आज युएईलाई हराउँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । नेपालको यो तेस्रो एसिया कप सहभागिता हो ।

समूह ए’मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४