Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाल्टिमोरमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १४ २०८०
  • 6.2K
    SHARES

एजेन्सी । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ ।

उर्जा प्रणालीमा समस्या आएको एउटा कार्गो पानी जहाज बाल्टिमोर हार्बर नजिकको पुलमा ठोक्किँदा केही सवारी साधन नदीमा खसेका थिए । घटनामा पुल क्षतिग्रस्त भएको छ ।

पुल मर्मत गरिरहेका ६ जना मजदुर नदीमा डुबेर वेपत्ता भएको बताइएको छ । यो घटनापछि अमेरिकी पूर्वी समुद्रीतटमा सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक बाल्टिमोर बन्दरगाह बन्द गरिएको छ ।

यूएस कोस्ट गार्ड र मेरिल्याण्ड राज्यका पुलिस अधिकारीहरूले हराएकाहरु जिवितै फेला पर्ने संभावना सकिएको भन्दै उद्धार कार्य बन्द गरेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४