Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अबको सत्ता गठबन्धनमा रास्वपा पनि सहभागी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २१ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । नयाँ गठन हुने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी हुने भएको छ । पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भइरहेको बताइएको छ ।

प्रधानमन्त्री दाहालले आजै एमाले र रास्वपालाई सरकारमा लैजाने तयारी गर्नु भएको छ । पहिलो चरणमा एमाले, माओवादी र रास्वपाबाट एक–एक जना मन्त्री बनाउने तयारी भएको छ ।

अब बन्ने सरकारमा एमालेबाट पदम गिरी र माओवादीबाट वर्षामान पुन मन्त्री बन्ने भएकाले रास्वपाले सभापति लामिछानेलाई पठाउन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४