Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परमाणु हतियार प्रयोग गर्ने पुटिनको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १८ २०८०
  • 4.3K
    SHARES

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूले युक्रेनलाई सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूको सहयोगको आलोचना गदै आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मा रुसले नलिने चेतावनी समेत दिनुभयो । राष्ट्रपति पुटिनले रुस, युक्रेन युद्ध जित्ने योजनामा मात्र केन्द्रित रहेको भन्दै युरोपमा आक्रमण गर्ने कुनै योजना आफुहरुको नभएको प्रष्ट पार्नुभयो ।

यसैगरि पुटिनले रुस आणविक हतियारले सुसज्जित रहेकाले आफूसँग नखेल्न सचेत पार्दै पश्चिमा देशहरूले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला फैलाइरहेको जिकिर समेत गर्नुभयो ।

साथै संसारको सबैभन्दा ठुलो आणविक हतियार भएको देश आफ्नो रहेको बताउँदै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको संकेत गर्नुभयो ।

सम्बोधनका क्रममा पुटिनले राष्ट्रपतीय निर्वाचनमा आफुलाई साथ दिन जनतासँग अनुरोध गर्नुभयो । रुसमा मार्च १५ देखि १७ सम्म चुनाव हुँदैछ । अहिलेसम्म पुटिननै पुनः निर्वाचित हुने लगभग पक्का भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४