Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वाफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डन खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १७ २०८०
  • 4.6K
    SHARES

काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले जोर्डनसँग खेल्दैछ ।

साउदी अरबीयामा जारी प्रतियोगितामा लगातार चार खेल जितेको नेपाल आज सोही लय दोहोर्‍याउँदै उपाधि जित्ने अभियानमा रहेको छ । तर आज नेपालले स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमै यो लक्ष्य पार गर्नुपर्नेछ ।

फ्रान्सको शीर्ष डिभिजनको लिगमा व्यवसायीक खेल खेल्ने भण्डारी सेमिफाइनल खेलपछि त्यसतर्फ लागिसकेकी छिन् । त्यसैले आज नेपाललाई भण्डारीको अनुपस्थितिमै वाफ महिला च्याम्पियनसिपको सर्वाधिक सफल टोली जोर्डनलाई हराउनुपर्नेछ ।

जोर्डनले पाँच पटक यो प्रतियोगिता जितिसकेको छ भने नेपालले पहिलो पटक यो प्रतियोगिता खेलिरहेको छ । सेमिफाइनलमा लेबनानलाई २–१ ले हराउँदै नेपाल तथा प्यालेस्टाइनलाई ५–० ले हराउँदै जोर्डन फाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४